सामग्रीमा जानुहोस्

बौद्ध धर्मको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बौद्ध धर्म हालको युग अघि छैठौं शताब्दी तिर नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म संगै शुरु भएको थियो । हाल यो धर्म विश्वका प्रमूख धर्म मध्यमा एक भएको छ । यो धर्म मुख्यत मध्य, पूर्वी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रमा फैलिएको छ ।


गौतम बुद्ध बौद्ध धर्मका प्रतिपादक हुन । उनको जन्म ईपू ६२३मा नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनी (शाक्य वंशको राजधानी)मा सिद्धार्थ गौतमको नामले भएको थियो ।[] उनी शाक्य गोत्रका क्षत्रिय परिवारमा जन्मिएका थिए ।

नेपली हिन्दू धर्म पछि सबैभन्दा धेरै बौद्ध धर्म मान्ने मानिस पाइन्छन्।आइले आएर यसले विश्व मा महत्त्व पाइरहेको बौद्ध धर्म का संस्थापक गौतम बुद्ध हुन ।गौतम बुद्ध काे जन्म कपिलवस्तु काे लुम्बिनी भन्ने ठाउँमा ईसापूर्व 563 मा भएको हो ।गौतम बुद्ध काे बुबा काे नाम सुढोधन र आमा काे नाम मायादेवी थियो ।

प्रथम बौद्ध परिषद

[सम्पादन गर्नुहोस्]

द्वितिय बौद्ध परिषद

[सम्पादन गर्नुहोस्]

अशोकको धर्म परिवर्तन

[सम्पादन गर्नुहोस्]

शुङ्गको उदय

[सम्पादन गर्नुहोस्]

महायनको उदय

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. UNESCO World Heritage Site (http://whc.unesco.org/en/list/666)